पश्चिम नवलपरासी –१ मा हृदयेश त्रिपाठीलाई पराजित गर्दै विनोद चौधरी विजयी
पश्चिम नवलपरासी । पश्चिम नवलपरासी –१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विनोद चौधरी विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्दी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई ७ हजार १८७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
चौधरीले २९ हजार ४९५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी त्रिपाठीले २२ हजार ३०८ मत पाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment