कञ्चनपुर–१ मा बिना मगरलाई पराजित गर्दै एमालेका तारा लामा निर्वाचित

डिसी नेपाल
९ मंसिर २०७९ १:१९
232
Shares

कञ्चनपुर । कञ्चनपुर–१ बाट प्रतिनिधिसभामा नेकपा एमालेका तारा लामा विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रकी बिना मगरलाई ५ हजार ५४६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

लामाले २४ हजार ८९२ मत ल्याउँदा निकटतम प्रतिद्धन्दी बिना मगरले १९ हजार ३४६ मत ल्याएकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.