काभ्रे २ मा गोकुल बास्कोटालाई २४८८ मतको अग्रता
फाइल तस्वीर
काभ्रेपलान्चोक । काभ्रे २ मा जारी मतगणनामा एमालेका गोकुल बास्कोटाले अग्रता कायम गरेका छन् । उनले सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका शिव हुमागाईलाई २४८८ मतान्तरले पछि पार्दै अग्रता कायम गरेका हुन् ।
पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार बास्कोटाले ३५२७१ मत ल्याउँदा हुमागाईले ३२७८३ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment