सर्लाही-३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी

डिसी नेपाल
९ मंसिर २०७९ ५:२८
136
Shares

काठमाडाैं। सर्लाही क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका छन्।

उप्रेतीले ३२ हजार ९ सय ३८ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिस्पर्धी माओवादी केन्द्रका नरेन्द्र साह कलवारले २१ हजार १ सय ६८ मत ल्याएका छन्। उप्रेती २०७० मा पनि निर्वाचित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.