बारा-३ : एमालेकी ज्वाला साह निर्वाचित

डिसी नेपाल
९ मंसिर २०७९ ६:३५
820
Shares

काठमाडौं। बारा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी ज्वालाकुमारी साह विजयी भएकी छन्।

ज्वालाले जनता समाजवादी पार्टीका रामवावुकुमार यादवलाई पराजित गर्दै विजयी भएकी हुन्। उनले २०२५१ मत ल्याइन् भने उनका प्रतिस्पर्धी यादवले १७२७९ मत पाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.