खानेपानीमन्त्री चौधरीलाई हराउँदै एमालेका मैनाली निर्वाचित
बारा। खानेपानीमन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी पराजित भएका छन्। उनलाई हराउँदै एमालेका अच्युत मैनाली बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
मैनालीले ३९ हजार १९५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी चौधरीले ३० हजार ५६ मत पाए । रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment