गोकुल बाँस्कोटाकाे अग्रता बढेकाे बढ्यै
काठमाडाैं। काभ्रे-२ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले आफ्ना मतान्तर बढाउँदै लगेका छन्।
पछिल्लो मत परिणामअनुसार बाँस्कोटाले ३९ हजार ५ सय ३४ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ३५ हजार ७ सय २९ मत ल्याएका छन्।
बाँस्कोटा र हुमागाईँबीच अहिलेको मतान्तर ३ हजार ८ सय ५ छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ८ हजार ९ सय ७० मतसहित तेस्रो स्थानमा छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment