काभ्रे-२ : गाेकुल बाँस्काेटाकाे जित सुनिश्चित
फाइल तस्वीर
काठमाडौं। काभ्रे २ मा एमाले नेता गोकुल बाँस्कोटाकाे जित सुनिश्चित भएकाे छ।
५००९ मत गन्न बाँकी हुँदा बाँस्कोटा ५७१८ मतले अगाडि छन्। उनीसँग प्रतिस्पर्धामा रहेका कांग्रेसका शिव हुमागाईँ पराजित हुने निश्चित भएकाे हाे।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment