रामेछाप १ प्रदेशसभा (२) मा माओवादीका युवराज चौलागाईँ ६६८ मतले पछि परे

डिसी नेपाल
९ मंसिर २०७९ १७:५९
460
Shares

रामेछाप । रामेछाप–१(२)को मतगणना सुरु भएको छ । यो समाचार तयार पार्दासम्म खाँडादेवी गाउँपालिकाका केही वडाको मत गणना हुँदा एमालेका मिलन घिसिङले दुई हजार आठ सय १६ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका युवराज चौलागाईँले दुई हजार एक सय ४८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रतिनिधिसभा सदस्यका लोकतान्त्रिक–वाम गठबन्धनका कांग्रेसका उम्मेदवार पुर्णबहादुर तामाङ (कान्छाराम)ले २४ हजार चार सय ५१ मत प्राप्त गर्नुभएको छ भने एमालेका कैलाशप्रसाद ढुङ्गेलले १६ हजार छ सय ८२ मत प्राप्त गर्नुभएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.