गुल्मी १ (ख) मा कांग्रेसका धनेन्द्र कार्की निर्वाचित

डिसी नेपाल
९ मंसिर २०७९ १८:२२
96
Shares

काठमाडौं । प्रदेशसभा सदस्यतर्फ गुल्मी १ (ख) मा नेपाली कांग्रेसका उमेदवार धनेन्द्र कार्की ६०५ मतान्तरले विजयी भएका छन् ।

कार्की १८ हजार ५९६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी फर्सुराम पाण्डे १७ हजार ९९१ मत ल्याए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.