रुपन्देही १ मा घनश्याम भुसाललाई पराजित गर्दै छविलाल विश्वकर्मा विजयी

डिसी नेपाल
९ मंसिर २०७९ २३:०६
512
Shares

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर १ मा एमालेका सचिव छविलाल विश्वकर्मा विजयी भएका छन् । उनले पूर्वसहयात्री घनश्याम भुसाललाई ३५६४ मतान्तरले पराजित गरेका हुन् ।

विश्वकर्माले २४ हजार ८७२ मत  ल्याएर विजयी हुँदा भुसालले २१ हजार ३०८ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.