चितवन ३ मा राप्रपाका बिक्रम पाण्डे विजयी

डिसी नेपाल
९ मंसिर २०७९ २३:२९
424
Shares

चितवन । चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई ९ हजार ६ सय ९१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

पाण्डेले ३४ हजार ३६२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्दी अधिकारीले २४ हजार ६७१ मत प्राप्त गरे ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७७९ मत प्राप्त गरिन् । कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत ल्याएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.