एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
१२ मंसिर २०७९ १४:०८
124
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा  एसियन लाइफ इन्स्योरेन्सको सेयर सूचिकृत भएको छ। कम्पनीको ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १४.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो।  सोहि प्रस्तावित बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.