एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
१२ मंसिर २०७९ १४:०८

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा  एसियन लाइफ इन्स्योरेन्सको सेयर सूचिकृत भएको छ। कम्पनीको ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १४.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो।  सोहि प्रस्तावित बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *