बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै

डिसी नेपाल
१८ मंसिर २०७९ ६:२७
896
Shares

बाजुरा। प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेले पाँच हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन्।

झण्डै ४० हजार मतगणना गर्दा कांग्रेस उम्मेदवार पाण्डेले २१ हजार नौ सय ९० मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले १६ हजार आठ सय ८ मत प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.