बाजुराबाट कांग्रेसका बद्री पाण्डे निर्वाचित
काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
पाण्डे नेकपा एमालेका कर्णबहादुर थापालाई ५हजार ५सय ४१ मतले पछि पार्दै निर्वाचन भएका हुन्। पाण्डेले ३१ हजार ७ सय ८९ मत प्राप्त गर्दा थापाले २६हजार २सय ४८ मत प्राप्त गरे।
प्रदेश सभातर्फ क्षेत्र नं. १ (१) बाट एकीकृत समाजवादीका नरेशबहादुर शाही र प्रदेश सभा २ बाट नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment