दोलखामा माओवादी केन्द्रका कार्कीलाई १७२५ मतको अग्रता

डिसी नेपाल
१८ मंसिर २०७९ २२:५५

दोलखा । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीको अग्रता कायमै रहेको छ । उनले एमालेका बालकृष्ण शिवाकोटीलाई १७२५ मतान्तरले पछि पारेका छन् ।

हालसम्म ५६ हजार तीन सय २१ मत गणना गर्दा कार्कीले २५ हजार दुई सय मत प्राप्त गरेका छन् ।उनका प्रतिद्धन्दी एमालेका शिवाकोटीले २३ हजार चार सय ७५ मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *