अब वनको काम पनि एकद्वार प्रणालीबाट

डिसी नेपाल
२१ मंसिर २०७९ ९:०९
48
Shares

काठमाडौँ। अब आयात-निर्यातका लागि वन तथा भू-संरक्षण विभागको काम नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत हुने भएको छ । लाइसेन्स, प्रमाणपत्र र अन्य कागजातपत्रहरू स्वीकार गर्ने काम एकद्वार प्रणालीबाट हुने उल्लेख छ।

वन तथा भू-संरक्षण विभाग र भन्सार विभागबीच समझदारी भइसकेको छ। पुस १७ गतेदेखि एकद्वार प्रणालीको पोर्टलबाट आवेदन दिन मिल्ने विभागले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.