ललितपुर ढोलाहिटी बस्ने साहिल राई १२ दिनदेखि बेपत्ता
काठमाडौं। उदयपुर घर भई हाल ललितपुर ढोलाहिटी बस्ने एक युवक १२ दिनसम्म भेटिएका छैनन्।
साहिल राई नाम गरेका १६ वर्षीय युवक गत मंसिर २१ गते दिउँसो ३ बजेदेखि हरियो रंगको स्कुटरसहित वेपत्ता भएका हुन्।
उनलाई चिन्ने वा देख्नेले ९८०८९५४६५८/९७६२४२९८९९ फोन नम्बरमा सम्पर्क गर्न आफन्तले आग्रह गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment