सेयर बजार आज बन्द

डिसी नेपाल
१० पुष २०७९ ११:२३
52
Shares

काठमाडौँ।  आज सेयर बजार बन्द हुने भएको छ। सरकारले क्रिसमसकाे अवसरमा आज सार्वजनिक बिदा दिएकाले सेयर बजार बन्द हुने भएकाे हाे।

अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.