प्रि-ओपन सेसनमा नेप्से ०.९७ अंकले उकालो

डिसी नेपाल
११ पुष २०७९ ११:२२
52
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक ०.९७ अंकले उकालो लागेको छ। यससँगै सूचक १८६८.१८ विन्दुमा आएको छ।

२९ कम्पनीको कुल पाँच हजार २८० कित्ता सेयर खरिदबिक्री भएको र ३४ लाख ९७ हजार ३९७ रुपैयाँको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २२ कम्पनीमा उकलो लागेको छ भने ५ को मूल्य घटेको र २ कम्पनी स्थिर छ।

१३ उपसूचकहरुमध्ये अन्य इन्डेक्समा ओरालो लागेको र ३ कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन। बाँकी सबै उपसूचकहरूमा हरियाली छाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.