बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

डिसी नेपाल
१३ पुष २०७९ १८:३८
128
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् ।

बुधबार साझँ प्रचण्ड खुमलटारबाट बालुवाटार सरेका हुन् । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई कर्मचारी, सुरक्षाकर्मी लगाएतले स्वागत गरेका थिए भने प्रधानमन्त्रीको सम्मानमा सलामी अर्पण गरिएको थियो ।

त्यसलगतै पूजापाठपछि उनी मुख्य भवनमा प्रवेश गरेका थिए । प्रचण्डलाई आइतबार मुलुकको ४४ औ प्रधानमन्त्रीका रुपमा नियुक्त गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.