राष्ट्रिय स्वतन्त्र पार्टीको आपतकालीन केन्द्रीय समितिको बैठक जारी

नयाँ नेतृत्व चयनको तयारी

डिसी नेपाल
१३ माघ २०७९ २२:४४
640
Shares

काठमााडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय बसुन्धारामा जारी छ ।

पार्टीका सभापति रवि लामिछाने अनागरिक भएसँगै पार्टीको आगामी रणनीति तय गर्न आपतकालीन बैठक बसिरहेको हो ।

बैठकले पछिल्ले राजनीतिक अवस्था र पार्टीको आगामी नेतृत्व चयन गर्ने विषयमा छलफल गर्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनका अनुसार बैठकले सर्वोच्च अदालतको संवैधानिक इजलाशले सभापति लामिछानेको नागरिकता अवैध ठहर भएसँगै पार्टीमा उत्पन्न नेतृत्वविहिनताको हल गरिने तयारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.