प्रेस सेन्टरको १९ औं स्थापना दिवस देशभर मनाइँदै

डिसी नेपाल
१५ माघ २०७९ ११:१४
28
Shares

काठमाडौं । प्रेस सेन्टर नेपाल स्थापना भएको १९ औं वर्ष पुगेको अवसरमा देशभर विविध कार्यक्रम गरी मनाइँदै छ ।

आज देशभर दिपप्रज्वलन लगायत विभिन्न कार्यक्रम गरी प्रेस सेन्टर स्थापना दिवस मनाउन लागिएको सेन्टरका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए ।

माओवादी निकट पत्रकारहरुको संगठन २०६१ सालमा अखिल नेपाल पत्रकार संघको नाममा स्थापना भएको थियो । सोही संगठन अहिले प्रेस सेन्टरको नाममा सक्रिय रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.