अखिल अध्यक्षमा पराजित भएपछि लामिछानेले भने ‘तिम्रो निचतालाई धिक्कार’

डिसी नेपाल
५ फागुन २०७९ ७:५०
412
Shares

काठमाडौ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्वियु)को महाधिवेशनमा अध्यक्षमा पराजित भएका आरसी लामिछानेले ‘फेरी भेटौला’ भनेका छन्।

बिहीबार राती भएको मत परिणाम अनुसार लामिछाने अर्का प्रत्यासी समिक बडालसँग पराजित भएका थिए। बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मतमा सिमित भएका थिए।

पराजित भएपछि सामाजिक सञ्जालमा लेखेका छन, ‘मर्यादा बिर्सनेहरुलाई प्यार, तिम्रो निचतालाई धिक्कार। हामी भेट्ने छौं।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.