प्रि-ओपन सेसनमा नेप्से ०.७५ अंकले ओरालो

डिसी नेपाल
८ फागुन २०७९ ११:०७
44
Shares

काठमाडौं, ८ फागुन । प्रि-ओपन सेसनमा सोमबार सेयर बजारमा ओरालो लागेको छ। नेप्से परिसुचकमा ०.७५ अंकले ओरालो लागेर २०६९ विन्दुमा आएको छ।

यससँगै ११ कम्पनीको एक हजार ५३० कित्ता सेयर खरिदबिक्री हुँदा १७ लाख ७३ हजार २४० रुपैयाको कारोबार भएको छ।

यो सेसनमा कुल २ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ। ३ कम्पनी स्थिर रहेको छ।

यता, १३ उपसूचकहरुमध्ये एक कम्पनीमा सामान्य वृद्धि भएको छ भने ५ कम्पनीमा ओरालो लागेको छ। बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.