मंगलबार सेयर बजार बन्द

डिसी नेपाल
९ फागुन २०७९ ८:४५
64
Shares

काठमाडौं। सेयर बजार मंगलबार बन्द हुने भएको छ।

ग्याल्पो ल्होछारको अवसरमा सरकारले आज मंगलबार (फागुन ९ गते) सार्वजनिक विदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो।

सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको छ। अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.