कोरियाली राजदुतकाे ‘नाटु नाटु’ डान्स भिडियो भाइरल, मोदीले गरे प्रशंशा

डिसी नेपाल
१६ फागुन २०७९ १०:१७
164
Shares

नयाँ दिल्ली। भारतमा रहेको दक्षिण कोरियाली दूतावासले आफ्ना कर्मचारीहरूसहित हिट तेलुगु फिल्म आरआरआरको नातु नातु गीतमा नृत्य गरेको भिडियो यतिखेर भाइरल भएको छ।

भिडियोमा राजदूत चाङ जे बोक र उनको टोलीले जोडी र ठूला समूहमा गीतका विभिन्न स्टेपहरू प्रस्तुत गरेको देख्न सकिन्छ। भिडियो साताको अन्त्यमा भाइरल भयो, अहिलेसम्म ४० लाख हेरिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई ‘जीवित र मनमोहक’ टोलीको भन्दै प्रशंशा गरेको बिबिसीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.