लक्ष्मी लघुवित्तको सेयरमा मूल्य समायोजन

डिसी नेपाल
१७ फागुन २०७९ १०:३६

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको १५ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो।

सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ८ सय  २४ रुपैयाँ ३५ पैसा तोकेको छ। यस अघि नेप्सेमा कम्पनीको सेयर कारोबार ९ सय ४८ रुपैयाँमा भएको थियो।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित ५ प्रतिशत नगद लाभांश दिने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *