प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले वृद्धि

डिसी नेपाल
१७ फागुन २०७९ ११:२९

काठमाडौँ।  प्रि-ओपन सेसनमा सेयर बजार सामान्य अंकले बढेको छ। बुधबार नेप्से सूचक ०.७८ अंकले बढेको हो।

यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ।  प्रि ओपनमा ५ कम्पनीके ८१७ कित्ता सेयर कारोबार भएको हुदा ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *