नेसनल माइक्रोफाइनान्सको लाभांश संशोधन

डिसी नेपाल
१९ फागुन २०७९ १४:५६

काठमाडौँ। नेसनल माइक्रोफाइनान्सले लाभांश संशोधन गरेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३८.५ प्रतिशत बोनस सेयर संशोधन गरिएको हो।

कम्पनीको चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँ रहेको छ अर्थात सेयरधनीलाई ३४.४५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

राष्ट्र बैंक र यस लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट उक्त लाभांश पारित भएपछि सेयरधनीमा वितरण गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *