प्रदेश प्रमुखहरुले भेटे प्रधानमन्त्रीलाई

डिसी नेपाल
१ चैत २०७९ १४:०२
72
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुखहरुले भेट गरेका छन् । बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर प्रदेश प्रमुखहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.