प्रि-ओपन सेसन नेप्सेमा झिनो अंकले वृद्धि

डिसी नेपाल
२० चैत २०७९ ११:३५

काठमाडौँ। प्रि ओपन सेसनमा सोमबार नेप्सेमा झिनो अंकले वृद्धि भएको छ।

नेप्से सूचकमा ०.०६ अंकले वृद्धि भइ १८८८.६१ विन्दुमा आएको छ। यो सेसनमा ३ कम्पनीको कुल १२० कित्ता सेयर कारोबार हुँदा ९ हजार ३४५ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल एक वटा कम्पनीको भाउ बढेको छ भने एक वटाको मूल्य घटेको छ।

यता १३ उपसुचकहरु मध्ये निर्जीवन बिमा कम्पनीमा सामान्य वृद्धि भएको छ भने हाइड्रोपावर सूचक कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *