राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

डिसी नेपाल
५ वैशाख २०८० ११:४३
84
Shares

काठमाडौं। राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिइएको छ ।

मंगलबार दिउँसो २ः३१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

मंगलबार दिउँसो बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणले स्थगित गरिएको र अर्काे बैठक अर्काे सूचना जारी गरेर दिन र समय तोकिने संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.