उपनिर्वाचन : प्रतिनिधिसभामा कांग्रेसको एक सिट घट्यो, रास्वपाको बढ्यो

डिसी नेपाल
१३ वैशाख २०८० ९:०७
352
Shares

काठमाडौँ। संघीय संसदमा नेपाली कांग्रेसको एक सिट घटेको छ। गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनको परिणामले कांग्रेसको एउटा सिट घटेको हो।

यसअघि विजयी हासिल गरेको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले जीत हासिल गरेपछि कांग्रेसको सिट गुमेको हो। सो जीतसँगै रास्वपाले संघीय संसदमा एक सिट बढाएको छ।

रास्वपाको सिट बढेर २१ पुगेको छ। ८९ बाट १ घटेर ८८ मा सिमित हुन पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.