उपनिर्वाचनले कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको छः मिनेन्द्र रिजाल

डिसी नेपाल
१३ वैशाख २०८० १०:१४
120
Shares

काठमाडौं। पुर्व मन्त्री मिनेन्द्र रिजालले उपनिर्वाचनले नेपाली कांग्रेसलाइ चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको बताएका छन ।

बैशाख १० मा सम्पन्न उपनिर्वाचनमा कुनै पनि क्षेत्रमा कांग्रेसले  बिजयी हासिल नगरे पछि कांग्रेस नेता रिजालले पार्टीको चरित्र र गतिशिलता पुनस्थपित गर्नुपर्ने सन्देश दिएको सामाजिक सञ्जालमार्फत बताएका हुन्।

‘सम्पन्न उपनिर्वाचनमा रास्वपा नेता रवि लामिछाने र डा. स्वर्णिम वाग्लेलाई प्रत्यय प्रद विजय, जसपा नेता उपेन्द्र यादवलाई प्राप्त सफलताकालागि हार्दिक बधाई र सफल प्रतिनिधि सभा कार्यकालको शुभकामना’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन, ‘हाम्रा लागि कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश प्रष्ट छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.