राष्ट्रिय सभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
काठमाडाैं। राष्ट्रिय सभाकाे बैठक बस्दै छ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसाे १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेकाे हाे।
बैठकमा विषयगत समिति सदस्यकाे नाम हेरफेर गरिनेसहितकाे सम्भावित कार्यसूची सार्वजनिक गरिएकाे छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment