नवनिर्वाचित सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेको आज शपथ हुँदै

डिसी नेपाल
१५ वैशाख २०८० १०:०९
832
Shares

काठमाडौं । गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट नवनिर्वाचित सांसदकाे आज सपथ हुँदैछ ।

प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार नवनिर्वाचित सांसदहरुकाे आज सपथग्रहण हुन लागेको हो ।

उनका अनुसार चितवन–२ वाट निर्वाचित रवि लामिछाने तथा तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेको शपथ हुनेछ ।

आज बिहान ठिक ११ः३० बजे संघीय संसद् सचिवालयको काठ घर नं २ सिंहदरबार सो सपथ कार्यक्रम राखिएको उनले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.