आज संसदको संयुक्त बैठक बस्दै
काठमाडौं। आज संघीय संसदको संयुक्त बैठक बस्दैछ। संघीय संसद भवन, बानेश्वरमा उक्त संयुक्त बैठक बस्न लागेको हो। बैठक ४ बजे बोलाइएको छ।
‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका माननीय सभापति ध्रुबबहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिबेदन, २०८०’ पेश गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ।


प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment