मलेसियासँग नेपाल ५ विकेटले पराजित
काठमाडौँ। पहिलो टी–२० मा नेपालको महिला टिम घरेलु टोली मलेसियासँग ५ विकेटले पराजित भएको छ।
मलेसियाको बाग्नीमा भएको खेलमा नेपाल घरेलु टोलीसँग ५ विकेटले पराजित भएको हो। नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।
नेपालका लागि रुविना क्षेत्री र सीता राना मगरले दुई दुई विकेट लिइन्। यसअघि ब्याटिङ गरेको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाएर ५० रन मात्र बनायो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment