प्रि-ओपन सेसनमा नेप्से सूचक २.३८ अंकले बढ्यो

डिसी नेपाल
६ असार २०८० ११:२२
84
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक २.३८ अंकले बढेको छ। यससँगै सूचक २०६७.२१ विन्दुमा आएको छ।

१६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन। यो सेसनमा ५ लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको १५ सय ५२ कित्ता सेयर कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *