ललिता निवास प्रकरण
पक्राउ गरेका चार जनालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेका चार जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
बुधबार भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर शाह, तत्कालिन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।
पक्राउ परेका चार जनालाई नै व्युरोले बुधबार सरकारी वकिल कार्यालयमा उपस्थीत गराएर जिल्ला अदालतमा लगेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment