हेर्नुहोस् मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। मंगलबार सुनको मूल्य प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ७ सय ५० रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ। सोमबार प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भई रहेको चाँदीको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment