कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। आज बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको बैठक स्थगित भएको हो।
कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित गरिएको हो।
केन्द्रीय समिति बैठक अब कहिले बस्ने हाे ? त्यसबारेमा कुनै निर्णय भएकाे छैन।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment