कांग्रेस केन्द्रीय समिति बैठक जारी (LIVE)

डिसी नेपाल
२ साउन २०८० १४:३६
88
Shares

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो। बैठक फेसबुकबाट लाइभ गरिएको छ ।

महामन्त्री विश्वप्रकाश शर्माले नेपाली राजनीतिक इतिहासमा पहिलोपटक पार्टीको बैठक लाइभ गरिएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.