समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्ने
काठमाडौं। समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्ने भएको छ। आइतबारका लागि बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो।
बैठक एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बिहान ७ः३० बस्ने जनाइएको छ। बैठकमा सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल हुने बताइएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment