नेपालको २ सय रन पुरा
Nepal's Dipendra Singh Airee (L) and Sompal Kami (R) run between the wickets as India's Virat Kohli (C) watches during the Asia Cup 2023 one-day international (ODI) cricket match between India and Nepal at the Pallekele International Cricket Stadium in Kandy on September 4, 2023. (Photo by Ishara S. KODIKARA / AFP)
काठमाडौं । नेपाली क्रिकेट टोलीले भारतविरुद्ध २०० रन पूरा गरेको छ । नेपालले ४३.३ ओभरमा ७ विकेटको क्षतिमा २०० रन पूरा गरेको हो । अहिले नेपालका लागि सोमपाल कामीले २८ तथा सन्दीप लामिछानेले ४ रन बनाएर खेलिरहेका छन् ।
यतिबेलासम्म नेपालले ७ विकेट गुमाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment