नेपालको २ सय रन पुरा

डिसी नेपाल
१८ भदौ २०८० १९:२८

काठमाडौं । नेपाली क्रिकेट टोलीले भारतविरुद्ध २०० रन पूरा गरेको छ । नेपालले ४३.३ ओभरमा ७ विकेटको क्षतिमा २०० रन पूरा गरेको हो । अहिले नेपालका लागि सोमपाल कामीले २८ तथा सन्दीप लामिछानेले ४ रन बनाएर खेलिरहेका छन् ।

यतिबेलासम्म नेपालले ७ विकेट गुमाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *