आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुँदैछ। प्रतियोगिताका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान तयार भएको छ।