राजतन्त्र फर्कने कुनै सम्भावना छैन : विप्लव

डिसी नेपाल
२ मंसिर २०८० १८:२५
204
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ४७ सालको संविधान व्युतिने कुनै संभावना नरहको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ध्रुविकरण कार्यक्रममा विप्लवले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको र अहिलेको निकास ४७ सालको संविधान नभएको जिकिर गरे ।

उनले अब देश बचाउने जिम्मा अरुले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले देश बचाउने जिम्मा लिने जिकिर गर्नुभयो । त्यस्तै उहाले नेपाली जनतालाई समाजवादतर्फ लैजाने नेतृत्व समेत आफ्नो पार्टीले गर्ने दावी गरे ।

त्यस्तै विप्लवले सामाजिक सञ्जालको प्रतिबन्ध निरंकुश व्यवस्थाको चरित्र भएको भएको भन्दै जनताको मुख थुनेर शासन गर्न नसकिने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.